राजनीति
जेठ १७, दैलेख जिल्लाको नारायण नगरपालिकाले मानसिक स्वास्थ्य समस्यामा परेका बिरामी र उनका परिवारको निःशुल्क स्वास्थ्य विमा गरेको छ । ११ वटा वडा रहेको नारायणमा हालसम्म मानिसिक स्वास्थ्य समस्यामा परेका १ सय ८९ जना परिवारका...
पुरा पढ्नुहोसजेठ १७, काठमाड यस वर्षको शैक्षिक सत्र सुरु भएको तीन साता बित्नैलाग्दा पनि विद्यार्थीको हातमा पाठ्यपुस्तक पुग्न सकेको छैन । विद्यालय तहका कक्षा ४ देखि कक्षा १० सम्मको पाठ्यपुस्तक छपाइ एवं वितरणको जिम्मा पाएको जनक...
पुरा पढ्नुहोससरकारले वृद्धभत्ता ५ हजार नपु¥याएकोप्रति प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा प्रश्न उठाएको छ । बजेटमाथि छलफलको क्रममा प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले सांसद बिष्णु पौडेलले बजेट वितरणमुखी भएको आरोप लगाएका हुन् । उनले भने, ‘बजेट...
पुरा पढ्नुहोसदैलेखः वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मत परिणाम सार्वजनिक भएसँगै यहाँका स्थानीय तहका कार्यपालिकामा कसको कहाँ बहुमत भन्ने कुराको चर्चा हुन थालेको छ । स्थानीय सरकार सञ्चालनमा कार्यपालिका बहुमत नपुगे प्रमुखले गर्ने...
पुरा पढ्नुहोसजेठ १६, दैलेख अखिल नेपाल महिला संघ दैलेखले बिभिन्न माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । सोमवार जिल्ला प्रशासन कार्यालय दैलेखमा गई प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेल मार्फत संघले प्रधानमन्त्रीको कार्यालयलाई ज्ञापनपत्र बुझाएको हो...
पुरा पढ्नुहोसदैलेखः दैलेख आठविस नगरपालिका ८ का वडाध्यक्ष मुक्ति प्रसाद उपाध्यायसहित ३ जना विरुद्ध गलत लिखित सम्बन्धी मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडा अध्यक्षसमेत रहेका गणेश आधारभूत विद्यालय विशालाका विद्यालय व्यवस्थापन समितिका...
पुरा पढ्नुहोसजेठ १५, दैलेख सरकारले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि १७ खर्ब ९८ अर्ब ८३ करोडको बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतवार प्रतिनिधि सभाको बैठकमा उक्त आकारको बजेट प्रस्तुत गरेका हुन् । प्रतिनिधिसभामा...
पुरा पढ्नुहोसजनतामा उत्साह ल्याउने र अहिलेको आर्थिक संकट समाधान गर्न सरकार कत्ति पनि संवेदनशील छैन । मुलुक आर्थिक संकटमा छ । तर, सरकार गम्भीर छैन । न, नीति तथा कार्यक्रममा अहिलेको संकट व्यवस्थापनमा सरकारको गम्भीरता देखियो...
पुरा पढ्नुहोसजेठ १४, दैलेख संघीयता पछि पहिलो पटक ०७४ मा भएका स्थानीय तहको निर्वाचनमा भन्दा ०७९ बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा दैलेखमा मतबदर संख्या बढेको पाइएको छ । ११ स्थानीयमा ०७४ को भन्दा यस...
पुरा पढ्नुहोसदैलेखः दैलेखका ९ वटा स्थानीय तहका ४८ जनालाई झोलुङ्गे पुल निर्माण सम्बन्धी तालिम प्रदान गरिएको छ । स्थानीय जनशक्तिको सदुपयोग गर्ने उद्देश्यले यस्तो तालिम प्रदान गरिएको हो । पूर्वाधार विकास कार्यालय दैलेखको आयोजना, ग्रामिण...
पुरा पढ्नुहोस







